सरकारले आज ल्याएको बजेटले तपाईका कति समस्या सम्वोधन गरे जस्तो लाग्छ? के सरकारले ल्याएको बजेट कार्यान्वयन हुने देख्नुहुन्छ ? पूर्व अर्थ सचिव: रामेश्वोर खनाल, पूर्व गभर्नर: दिपेन्द्र बहादुर क्षेत्री र राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेल सँगको बजेट विशेष फ्रन्ट लाइन सुवास घिमिरेको साथमा।