नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ । मेयर प्रजापति आफ्नो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सफल भएका छन् । उनकै पहलमा भक्तपुर नगरपालिकाले विकासको फरक गोरेटो खनेको छ ।
Author: Nagarik Online
Sunil Prajapati – बिकाशको रथ तान्दै भक्तपुर | Nagarik Nayak 2080
Laxmi Ghalan – सङ्घर्षले उभिएकी लक्ष्मी | Nagarik Nayak 2080
लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
Monty Desai – नेपाली क्रिकेटमा माेन्टी म्याजिक | Nagarik Nayak 2080
नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।
Satya Narayan Mahato ‘Aalok’ – शिशुहरुलाई जीवन दिँदै आलोक| Nagarik Nayak 2079
सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ। फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकको रुपमा सम्मानित गरिएको हो ।
Bishnu Gautam – पीडाले बदलेको मार्ग | Nagarik Nayak 2079
पीडाले बदलेको मार्ग
नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थेर रु जीवनसङ्गिनी लक्ष्मीको शब्दले उनलाई पालनकर्ता बनायो।‘परिवारसहित भोटेकोसीमा हामफाल्ने मेरो योजना श्रीमतीका केही वचनले तोडियो’, उनले भने– मर्न हिँडेको म। त्यसपछि बचाउनतर्फ लागेँ ।
Chitup Dorji Lama – सामाजिक अभियन्ता छिटुप दोर्जी लामा | Nagarik Nayak 2079
सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीले गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्यालय पठाउन अभिभावकहरुलाई प्रेरित गरे।
नागरिक नायक २०७९ घोषणा
नागरिक नायक २०७९ घोषणा
नागरिक नायक २०७९ | Nagarik Nayak 2079
नागरिक नायक २०७९ | Nagarik Nayak 2079
विभिन्न बाधा र अड्चन चिर्दै आम नागरिकको पक्षमा फरक पहिचानका साथ समाज परिवर्तनको यात्रामा होमिएका व्यक्ति वा संस्थाको भूमिका हामी उजागर गर्छौ। को बन्दै छ यस वर्षको नागरिक नायक ? प्रतिक्षा गर्नुहोस्।
वैशाख ११ गते साँझ ६ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण
कार्यक्रमस्थलः वसन्तपुर डबली
#NagarikNayak #NagarikNayak2079
‘सन् २०५० सम्म पनि क्षयरोग निर्मुल हुँदैन’
‘सन् २०५० सम्म पनि क्षयरोग निर्मुल हुँदैन’
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज ४० औं विश्व क्षयरोग दिवस मनाइँदैछ। नेपालमा क्षयरोगको अवस्था, बिरामीको उपचारमा पहुँच र सरकारले यस विषयमा गर्नुपर्ने कामहरु लगायतका विषयमा वरिष्ठ छातिरोग विशेषज्ञ डा. दीर्घसिंह बमसँग नागरिकले गरेको कुराकानीको सम्पादित अंशः
Nagarik Nayak 2079 | नागरिक नायक २०७९
Nagarik Nayak 2079 | नागरिक नायक २०७९ #NagarikNayak
सर्वोच्चको फैसलापछि राजनीति कसरी अघि बढ्नुपर्छ ?
सर्वोच्चको फैसलापछि राजनीति कसरी अघि बढ्नुपर्छ ? पूर्व प्रमुख निर्वाचन आयुक्त, भोजराज पोखरेल
आन्दोलन कता जान्छ ?
आन्दोलन कता जान्छ ? यही सन्दर्भमा नेकपा नेत्री रामकुमारी झाँक्रीसँग नागरिक फ्रन्टलाइनमा सुवास घिमिरेले कुराकानी गर्दै। #nagarikfrontline